सगरमाथा माथि उडान भर्ने खोया हाँस मेचीमाझापा — सर्वोच्च शिखर सगरमाथा भन्दा माथि उडान भर्ने ‘बार हेडेड गुस’ भनिने खोया हाँस नामको चरा मेची नदीमा देखा परेको छ । संरक्षणकर्मीहरुका अनुसार मेचीमा खोया हाँस देखिनु अनौठो कुरा हो ।Published :- YesterdayView News Article