गुर्जो जातको ११ क्विन्टल जडीबुटी सहित प्रहरीले स्याङ्जाबाट एक जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा जिल्ला स्याङजा, गल्याङ नगरपालिका वडा नम्वर २ बस्ने वर्ष ४१ का कमल राना रहेका जिल्ला प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी प्रशन्न राज चौधरीले जानकारी दिए।
मन्त्री नहुँदा वन मन्त्रालय माफियाको कब्जामा, मन्त्रिपरिषदबाट एकै रातमा १५६४ रोपनी वन-जग्गा हस्तान्तरणको निर्णय
स्टिल र कंक्रिटमा आधारित निर्माण प्रविधि महँगो, पर्यावरणमा नकारात्मक प्रभाव पार्ने, ग्रामीण क्षेत्रमा निर्माण सामग्रीको सीमित पहुँचका कारण सस्तो र वातावरणमैत्री संरचनाको महत्त्व बढ्दै गएको छ
चितवन निकुञ्जको साँध सिमाना कोर्ने रामपृत रहेनन्