Me
Forest Officer (2nd class) Prameshwar Paswan
वन डढेलो व्यवस्थापनमा सरकारी अलमल कहिलेसम्म?वन जंगलमा लाग्ने अनियन्त्रित आगो नै वन डढेलो हो। नेपालमा हरेक वर्ष विशेषगरि गर्मी याम लागेपछि वन डढेलोबारे खुबै चर्चा हुनेगर्दछ, ठूला-ठूला बैठक र गोष्ठीहरु गरिन्छन्। वन डढेलोबाट मृत्यु भएका र घाइते हुनेहरुप्रति गोहीको आँसु चुहाइन्छ। जैविक सम्पदामा र वातावरणीय क्षेत्रमा परेको क्षतिहरुबारे परियोजनाहरुका पैसामा गफ चुटिन्छ।
Published :- YesterdayView News Article