Me
Forest Officer (2nd class) Prameshwar Paswan
सर्लाहीबाट गाँजा र ३ लाख ८० हजार रुपैयाँ सहित चार जना पक्राउहरीले सर्लाहीबाट गाँजासहित चार जनालाई पक्राउ गरेको छ। दुई फरकफरक ठाउँबाट उनिहरुलाई पक्राउ गरेकोजिलला प्रहरी कार्यालय सर्लाहिले जनाएको छ। पक्राउ पर्नेमा एक जना महिला छिन्। सर्लाहीको हरिवनबाट एक महिला र बागमतीबाट तीन किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए। बागमती नगरपालिका- ११ को भित्री सडकमा आइतबार राति प्रदेश २-०४-००१ प ९५६२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा तीन किशोरलाई पाँच किलो २१० ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरले जनाएको छ। प्रहरी सुराकीको आधारमा घटनास्थलमा पुगेको थियो।
Published :- 2 years agoView News Article