Me
Forest Officer Prameshwar Paswan
सुक्खा मौसममा डढेलो बढ्ने चेतावनीयस वर्षको सुक्खा मौसममा डढेलो बढ्ने चेतावनी दिइएको छ । नेपालमा हरेक दुई–तीन वर्षको अन्तरालमा वनजंगलमा डढेलो धेरै लाग्ने र यस वर्ष हिउँदसँगै आगामी केही महिना पनि वर्षा कम हुने भएकाले डढेलो बढ्ने आकलन गरिएको हो ।
Published :- 2 years agoView News Article