Me
Forest Officer (2nd class) Prameshwar Paswan
‘अब जंगली जनावर भोटे कुकुर खेद्नेछ’आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत बाँदर, बदेल, दुम्सी लगायतका जंगली जनावरहरूबाट किसानको खेती जोगाउनको लागि शुद्ध नश्लका भोटे कुकुर खरिद गरी बितरण गर्ने वडा कार्यालयले जनाएको छ ।
Published :- 2 years agoView News Article