Me
Forest Officer (2nd class) Prameshwar Paswan
‘हात्तीबाट जनताले पाएको दुःख बुझ्न पदयात्रामा छौं’एक दिनको यात्रा पूरा गर्नुभएको छ। यसबीचमा नागरिकसँग भेटघाट-छलफल पनि गर्नुभएको छ। कस्तो प्रतिक्रिया पाउनुभयो? झापाको बाहुनडाँगी-४, प्रसादे गौंडादेखि उदयपुरको बेलसोतसम्मको पदयात्रामा छौं। पहिलो दिनको अनुभव राम्रो रह्यो। पदयात्राका क्रममा घर घरमै पुगेर नागरिकसँग संवाद गरिरहेका छौं। जनताले आफ्नो घरमा सरकार आएको महसूस गरेको प्रतिक्रिया दिइरहेका छन्। जसले गर्दा अझ जनताका कुरा सुन्न, छलफल गर्न र समाधानको बाटो खोज्न जिम्मेवार बनाएको छ। जंगलछेउका जनताका पीडाबारे गहिरिएर बुझ्ने अवसर पनि मिलेको छ।
Published :- 2 years agoView News Article