Me
Forest Officer Prameshwar Paswan
सर्लाहीबाट गाँजा र ३ लाख ८० हजार रुपैयाँ सहित चार जना पक्राउदुई फरकफरक ठाउँबाट उनिहरुलाई पक्राउ गरेकोजिलला प्रहरी कार्यालय सर्लाहिले जनाएको छ। पक्राउ पर्नेमा एक जना महिला छिन्। सर्लाहीको हरिवनबाट एक महिला र बागमतीबाट तीन किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए। बागमती नगरपालिका- ११ को भित्री सडकमा आइतबार राति प्रदेश २-०४-००१ प ९५६२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा तीन किशोरलाई पाँच किलो २१० ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरले जनाएको छ। प्रहरी सुराकीको आधारमा घटनास्थलमा पुगेको थियो।
Published :- 2 years agoView News Article