कोप २७–२८ : जलवायु परिवर्तनको कोसेढुंगाजलवायु परिवर्तन भन्नेबित्तिकै आमरूपमा जलवायु परिवर्तनबाट हुने नकारात्मक असर र प्रभाव, जोखिम तथा क्षति र समग्रमा हानिनोक्सानी भन्ने बुझिन्छ। त्यही भएर पनि होला जलवायु महासन्धिको सम्मेलनमा जलवायु परिवर्तनबाट हुने असर र प्रभावका बारेमा घनिभूत बहस हुने गर्छ। तिनै घनिभूत बहस र छलफलको परिणाम स्वरूप जलवायु परिवर्तनसम्बन्धी २७औं सम्मेलनले हानिनोक्सानी कोषको स्थापना गर्ने र २८औं सम्मेलनले कोषलाई परिचालन गर्ने निर्णय गरेको छ। जसलाई जलवायु परिवर्तनको इतिहासमा एउटा कोसेढुंगा नै मानिएको छ।Published :- 2 years agoView News Article