संस्कृति र प्रकृति संरक्षणका लागि “नदि संवाद”ऐतिहासिक, धार्मिक, साँस्कृतिक मात्र नभएर आर्थिक महत्त्व रहेको गेरुकाधाम नदिलाई संरक्षण गर्न उद्देश्य साथ शुरू गरिएको साप्ताहिक सरसफाई अभियानको १ वर्ष पुगेको अवसरमा सम्पुर्ण सरोकारवालाको ध्यानाकर्षण गर्न गेरुका नदिको संगम लोहारपट्टी न.पा. पिपराढी देखि उदगम स्थल भंगहा न.पा. कबिलासा/धरमपुर सम्मको नदि संवाद पैदल यात्रा सम्पन्न भएको छ ।Published :- 2 years agoView News Article