Me
Forest Officer Prameshwar Paswan
ट्याङकरको प्रयोग गरेर गाँजा ओसार पसार गर्ने ४ जना पक्राउबिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट फागुन ०२ गते बिहानको राती २ बजे चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका- ६ भेडेटार चौकमा मुलघाटबाट बिराटनगरतर्फ जादै गरेको को. १ ख ७३२२ नम्बरको डिजेल/पेट्रोल बोक्ने ट्याङकरलाई रोकेर चेकजाँच गर्दा उक्त ट्याङकरको तेल लगाउने डिब्बा भित्र लुकाईछिपाई राखेको अवस्थामा ५ सय ९४ के.जी. लागुऔषध गाँजा फेला परेको थियो ।
Published :- 2 years agoView News Article