Me
Forest Officer (2nd class) Prameshwar Paswan
संरक्षित क्षेत्रभित्र पूर्वाधारको बहसअाजकाे कान्तिपुरमा वसुधा स्तम्भ । अहिले बनेकाे 'संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणको लागि जग्गा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८०' मा भएका कानुनी छिद्रले कसरी सामाजिक अन्याय बढाउने र जैविक विविधता संरक्षणमा प्राप्त उपलब्धीलाइ घटाउँछ ? भन्नेमा मेराे मत ।
Published :- 2 years agoView News Article