Me
Forest Officer (2nd class) Prameshwar Paswan
गुर्जो जातको ११ क्विन्टल जडीबुटीसहित एकजना पक्राउगुर्जो जातको ११ क्विन्टल जडीबुटी सहित प्रहरीले स्याङ्जाबाट एक जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा जिल्ला स्याङजा, गल्याङ नगरपालिका वडा नम्वर २ बस्ने वर्ष ४१ का कमल राना रहेका जिल्ला प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी प्रशन्न राज चौधरीले जानकारी दिए।
Published :- 4 months agoView News Article