जब काकाभतिजका भेषमा कर्मचारीले सिरहामा काठतस्कर समाएजनकपुरधाम, ३ फागुन ।
काठको अवैध ओसारपसार तथा बिक्रीवितरणमा सँलग्न सिरहा कर्जन्हाका २४ वर्षीय जतेन्द्र यादव केही समययता वनगश्तीबाट त्रसित थिए । कुनै बेला पनि वनगश्तीले कब्जामा लिनसक्ने भयका कारण उनले बिक्रीका लागि घरमा थान्कोमुन्को लगाएका फ्यान्टामध्ये धेरैजसो नजिकका खेतवारीमा छरिवरि गरी माटामुनि पुरेका थिए ।Published :- 2 years agoView News Article