Me
Forest Officer (2nd class) Prameshwar Paswan
अबैध उत्खन्नले सुक्न थाले पानी स्रोतढल्केबर, माघ २८ गते । धनुषाको उत्तरी क्षेत्रमा पानी स्रोत सुक्न थालेका छन् । सामान्यतया चैत वैशाखमा देखिने यस्तो समस्या यस वर्ष भने माघमै देखिन थालेको छ । जिल्लाको उत्तरी क्षेत्र बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकललगायतका पानीका स्रोत सुक्न थालेपछि पानीको सङ्कट बढ्न थालेको स्थानीयवासीको गुनासो छ ।
Published :- 2 years agoView News Article