Me
Forest Officer (2nd class) Prameshwar Paswan
कृत्रिम सूर्य निर्माणको नजिक पुगे वैज्ञानिक, प्राप्त हुनेछ अनन्त स्वच्छ ऊर्जायसबीच बेलायतको बहुचर्चित अक्सफोर्ड शहर नजिकै वैज्ञानिक तथा इन्जिनियरहरुले बिहीबार न्युक्लियर फ्यूजन ऊर्जाको रेकर्ड कायम गरेका छन् । यसलाई अनन्त स्वच्छ ऊर्जा हासिल गर्ने दिशामा एउटा महत्वपूर्ण कदम ठानिएको छ । यो प्रयोगका क्रममा १२ हजार घरका लागि बिजुली उत्पादन गर्नमा सफलता प्राप्त भएको छ ।
Published :- 2 years agoView News Article