जलथल वनमा दुर्लभ रूपमा भेटियो कछुवाको एक प्रजातिझापा।जलथल चारकोशे वनमा कछुवाको एक प्रजाती दुर्लभ रूपमा फेला परेको छ।
हल्दिबारि ४ स्थित श्री पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूह का उपभोक्ता विवेक बास्तोला ले सामुदायिक वन नजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा उक्त कछुवा फेला पारेका हुनPublished :- 1 year agoView News Article