Forest Officer (2nd class) Prameshwar Paswan
Home
About me
Contact
Notices
News
Posts
Resources
Gallery
हिमपातपछि चोरी सिकारी बढ्यो, चैनपुरमा खुलेआम वन्यजन्तुको मासु कारोबार
हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेपछि मानववस्ती नजिक न्यानो खौज्दै पुगेका जंगली जीवजन्तुको चोरी सिकारी बढेको छ। जंगली जीवजन्तु मानववस्ती नजिक पुगेका झालर, घोलर, मृग, डाँफे, कालिज, बाघ र भालुलगायतका जीवजन्तु मारेर खुलमखुल्ला वेचविखन भइरहेको छ।
Published :- 2 years ago
View News Article