तस्करी गरेर भारत लैजाँदै गरिएको कत्था बरामदतस्करी गरेर भारततिर लैजाँदै गरिएको कत्था सशस्त्र प्रहरीले विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट बरामद गरेको छ । विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट १ हजार ७१ किलोग्राम कत्था बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए ।Published :- 2 years agoView News Article