Me
Forest Officer Prameshwar Paswan
माघमै सुक्न थाले पानीको स्रोत, चैत बैशाखमा के होला ?धनुषाको उत्तरी क्षेत्रमा पानीको स्रोतहरु सुक्न थालेका छन् । सामान्यतयाः चैत वैशाखा महिनामा देखिने यस्तो समस्या यो पटक माघमै देखिन थालिएको छ । जिल्लाको उत्तरी क्षेत्र बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकलसहित पानीका स्रोत सुक्न थालेपछि पानीको सङ्कट बढ्न थालेको यस भेगका बासिन्दा बताउँछन् ।
Published :- 2 years agoView News Article