Me
Forest Officer Prameshwar Paswan
मुसिकोटको सामुदायिक वनमा डढेलो लाग्दा चार सय विरुवामा क्षतीरुकुम पश्चिमको एक सामुदायिक वनमा लागेको डढेलोका कारण करिब चार सय बोट विरुवामा क्षती पुगेको छ । मुसिकोट नगरपालिका वडा नम्वर -१ रावलबारास्थित बारेगौरा सामुदायिक वन क्षेत्रमा आगलागी हुँदा चार सय बोट विरुवामा क्षती भएको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
Published :- 2 years agoView News Article