Me
Forest Officer (2nd class) Prameshwar Paswan
बाँदर समस्या: रुख काट्ने होइन, झन् धेरै रोप्नुपर्छपहिले सबै गाउँठाउँमा खेती हुन्थ्यो, अहिले पातलियो। मान्छेहरू वैदेशिक रोजगार र शहर पसेपछि गाउँमा रहेका बुढापाकाले कति नै खेती गर्लान् र? त्यसो भएपछि स्वाभाविक रूपमा जंगलका बाँदरको खाने स्रोत झनै कम भयो र मानव बस्तीमा ती छिर्न थाले।
Published :- 2 years agoView News Article