जलवायु परिवर्तनको असर पंक्षीमा पनिकाठमाडौँ । जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा पंक्षीजगतमा पर्न थालेको छ । पंक्षीविद् डा. हेमसागर बरालका अनुसार जलवायु परिवर्तनले रैथाने पंक्षीको वर्षभरीको आहार विहार, बच्चा कोरेल्ने समय, बच्चाको बाँच्नेदर, हुर्काउने लगायतका कुरामा थप चुनौतीहरु थपिँदै गएका छन् ।Published :- 1 year agoView News Article