विज्ञ भन्छन्ः नदी जलाधार क्षेत्रमा उच्च सतर्कता अपनाऔँ, जोखिमयुक्त सडक सञ्चालनमा रोक लगाऔँकाठमाडौं । देशभर अस्वभाविक मनसुनी वर्षा हुने भएकाले नदी जलाधार क्षेत्रको मानवबस्तीमा सतर्कता (फोर्स इभ्याकुएसन) अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।Published :- 1 year agoView News Article