Me
Forest Officer (2nd class) Prameshwar Paswan
देशभर वर्षा, १४ स्थानमा चेतावनीको तह पारकाठमाडौँ । काठमाडौँसहित हाल देशभर अधिकांश स्थानहरूमा वर्षा भइरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अत्यधिक वर्षाका कारण वर्षा मापन केन्द्र रहेका १४ स्थानमा चेतावनीको तह पार गरेको छ । चेतावनीको तह पार भएका वर्षा मापन केन्द्रहरूमध्ये धेरैजसो कोसी प्रदेशका छन् ।
Published :- 1 year agoView News Article