Me
Forest Officer (2nd class) Prameshwar Paswan
न्याउरी मुसा मार्न थापेको पासोमा हात्ती परेपछि जेल पुगेका तेजबहादुरमोरङको बेलबारी नगरपालिका-३ का तेजबहादुर राई न्याउरी मुसा मार्न घर नजिकैको जंगलमा सधैं पासो थाप्थे। घरमा पालेको कुखुरा जोगाउन न्याउरी मुसा मार्न थापेको त्यहीँ पासोले ४७ वर्षीय तेजबहादुरलाई यतिबेला जेल पुर्‍याएको छ। मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका तेजबहादुरलाई उच्च अदालत विराटनगरले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरिदिएको छ।
Published :- 1 year agoView News Article