सामुदायिक वनमार्फत समाजवादवनको केन्द्रीकरण हुनुभन्दा अगाडि समुदायले नै आफ्नो आवश्यकतालाई ख्याल गरेर वन व्यवस्थापन गर्थ्यो । तर २००७ र २०१७ सालको राजनीतिक तरलतामा वनको केन्द्रीकरण सुरु भयो । २०१७ सालपछि त चरम केन्द्रीकरणका अभ्यासहरू भए । वन व्यवस्थापनमा तमासा भयो ।Published :- 1 year agoView News Article