Me
Forest Officer (2nd class) Prameshwar Paswan
पहिरोले नर्सरीमा ठुलो क्षतिरुकुमपश्चिम, भदौ ६ गते । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –६ मग्मामा रहेको उच्च प्रविधियुक्त हाइटेक नर्सरीमा पहिरोको कारण क्षति पुगेको छ । लगातारको वर्षाका कारण नर्सरीमुनि रहेको सडकतर्फको भागमा आएको पहिरोले नर्सरीमा क्षति भएको हो ।
Published :- 1 year agoView News Article