हिउँचितुवाले दिलाएको दुर्लभ उचाइसाढे ५ हजार मिटरको हिमाली क्षेत्रमा मृत्युसँग पौंठेजोरी खेल्दै विश्व दुर्लभ हिउँचितुवाको खोज, अनुसन्धान र संरक्षणमा गरेको मिहिनेतकै कारण रिन्जिन फुन्जोक लामाले विश्व प्रसिद्धि कमाए र अन्तर्राष्ट्रिय पुरस्कारहरू जिते ।Published :- 1 year agoView News Article