Me
Forest Officer (2nd class) Prameshwar Paswan
बाघ बढेसँगै बढेको मानव–वन्यजन्तुबीचको द्वन्द्व हटाउने उपायबर्दिया – बर्दियामा पछिल्लो समय पाटे बाघ लगायतका वन्यजन्तुहरूको सङ्ख्या बढ्दै गएको छ । निकुञ्जसँग जोडिएका सामुदायिक वन र खाता जैविक मार्ग क्षेत्रमा बाघको प्रवेश बढेको छ । बाघ बर्दिया निकुञ्जको पहिलो आकर्षक वन्यजन्तु भएको छ । निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा जैविक मार्ग क्षेत्रका वनबाट आएका बँदेल, निलगाई र बाँदरले किसानको अन्नबाली वर्षेनि नष्ट गरिरहेका छन् । बाघ र चितुवाले हरेक वर्ष घरपालुवा पशुचौपाया खाने र जङ्गली हात्तीले घरगोठ भत्काउने, अन्नबाली क्षति गर्ने क्रम पनि उस्तै छ ।
Published :- 1 year agoView News Article