Forest Officer Prameshwar Paswan
Home
About me
Contact
Notices
News
Posts
Resources
Gallery
राप्ती नदीमा देखियो डल्फिन
चितवन — राप्तीमा डल्फिन देखियो भन्ने सुन्दा छक्क परेका सौराहाका नेचर गाइड उपकार महतोले सामाजिक सञ्जालमा डल्फिन झुल्केको फोटो भिडियो देख्दा मन थाम्न सकेनन् । अर्का पुराना नेचर गाइड बासु बिडारीले सौराहा पश्चिमको बद्रहनी गाउँबाट राप्ती नदीमा खेल्दै गरेको डल्फिनको भिडियो सामाजिक सञ्जालमा राखेको देखेपछि उपकार पनि क्यामेरा बोकेर उतै लागे ।
Published :- 1 year ago
View News Article