वन्यजन्तुको विचरणमा पर्खाल बनिरहेका छन् राजमार्गचारवर्ष अघि नेपालका संरक्षित वन र वरपरका क्षेत्रमा ५५३ वन्यजन्तुको मृत्यु भएको थियो।
आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकानुसार तीमध्ये १३० वटा (२३ प्रतिशत) सडकमा सवारी साधनसँग ठोक्किएर मरेका थिए। चार प्रतिशत नहरमा डुबेर र २ प्रतिशत तारजालीमा परेर मरेका थिए।Published :- 2 years agoView News Article