Me
Forest Officer (2nd class) Prameshwar Paswan
कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान संकटमा पर्नेसीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान संकटमा पर्ने जोखिम बढेको छ। तालको स्वरुप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको बासस्थान संकटमा परेको संरक्षणकर्मीले बताएका हुन्।
Published :- 2 years agoView News Article