Me
Forest Officer (2nd class) Prameshwar Paswan
भैंसीसँग जुध्दा बाघको मृत्युमकवानपुरको मनहरी गाउँपालिका ६ मा भैंसीसँग जुधेर एउटा बाघको मृत्यु भएको छ। मनहरी ६ प्रतापुर बस्ने बलबहादुर राईको जस्ताको छानो भएको गोठमा भैंसीलाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट एउटा भैंसी घाइते भएको छ। सोही गोठमा बाघ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भन्डारीले जानकारी दिए।
Published :- 2 years agoView News Article