भू–संरक्षण र जलाधार व्यवस्थापनमा संवेदनशील नभए अवस्था भयावह हुनसक्छ : गणेश पौडेलपाल प्राकृतिक र भौगोलिक रुपमा संवेदनशील मुलुक मानिन्छ । बर्सेनि बाढी, पहिरो र अन्य प्राकृतिक विपद्का घटनाहरू बढिरहेका छन् । जलवायु परिवर्तनको असर प्राकृतिक र भौगोलिक क्षेत्रमा प्रत्यक्ष देखिन थालेको छ । बाढी पहिरोको जोखिम र नेपालको भू संरक्षणको वर्तमान अवस्थालाई लिएर वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक गणेश पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :Published :- 2 years agoView News Article