Me
Forest Officer (2nd class) Prameshwar Paswan
गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका ८ चरागुल्मी - रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेला परेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए ।
Published :- 2 years agoView News Article