चाडपर्वलाई बातावरणमैत्री बनाउन जुटे ५० अभियान्ताकाठमाडौँ — चाडपर्वलाई वातावरणमैत्री बनाउन ५० जना अभियन्ता प्रतिबद्ध भएर जोडिएका छन् । जलवायु परिवर्तनको जोखिम कम गर्न वातावरणमैत्री चाडपर्वको अभियान सुरू गर्दै ५० अभियन्ताहरूले प्रतिबद्धता समेत जनाएका छन् ।Published :- 1 year agoView News Article