Me
Forest Officer (2nd class) Prameshwar Paswan
रोल्वालिङको बाढीबारे भएन अध्ययनदोलखा — असार २२ राती रोल्वालिङ खोलामा एक्कासि बाढी आयो । बाढीले रोल्वालिङ पदमार्ग नै तहसनहस पार्‍यो । बाढीले गौरीशंकर– ९ को रोल्वालिङ पदमार्गमा पर्ने डोगाङका ८ होटल बगाउनुका साथै एक जनालाई बेपत्ता बनाएको थियो । तर च्छो–रोल्पा हिमतालबाट बगेको रोल्वालिङ खोलामा कसरी बाढी आयो भन्नेबारे अझैसम्म केही कुरा खुल्न सकेको छैन ।
Published :- 2 years agoView News Article