Me
Forest Officer (2nd class) Prameshwar Paswan
विश्व हात्ती दिवस : झापामा रैथाने हात्तीको संख्या तेब्बर बृद्धिछिल्लो पाँच वर्षयता जिल्लामा रैथाने हात्तीको संख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । उहाँका अनुसार २०७५ सालतिर १०–१२ वटा संख्यामा रैथाने हात्ती रहेकोमा हाल उक्त संख्या ३० वटाभन्दा धेरै छ ।
Published :- 2 years agoView News Article