हिमताल फुटेपछि थामे खोलाले मच्चाएको वितण्डाकाठमाडौँ — हिमताल फुटेर शुक्रबार दिउँसो थामे खोलामा बाढी आएको पुष्टि भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा ताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको पुष्टि भएको हो ।Published :- 2 years agoView News Article