Me
Forest Officer (2nd class) Prameshwar Paswan
विविध कार्यक्रमका साथ तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव सम्पन्नताप्लेजुङ । विविध कार्यक्रमका साथ तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव २०८१ सम्पन्न भएको छ ।ताप्लेजुङको पर्यटकीय क्षेत्र मिक्वाखोला– ५, तोक्पेगोलामा गत श्रावण २५ देखी सुरु भएको महोत्सव विविध कार्यक्रमका साथ २८ गते सम्पन्न भएको हो ।समुद्री सतह देखी ३ हजार ७ सय ४७ मिटर उचाइमा रहेको तोक्पेगोलामा खुल्ला वडा स्तरीय पुरुष भलिबल, पुरुष म्याराथन र पारास्यो खेल प्रतियोगिता समेत सम्पन्न भएको छ ।
Published :- 2 years agoView News Article