लमजुङको दोर्दीबाट सालकको उद्धारलमजुङ — लमजुङको दोर्दी गाउँपालिका ३ र ४ को सिमाना किसेदीखोला छेउ किनारमा भेटिएको दुर्लभ सालकको उद्धार गरिएको छ । किसेदी खोलामा लगाइएको ग्याबिन जालीमा अड्किएर रहेको अवस्थामा बिहीबार दुर्लभ सालक भेटिएपछि स्थानीयले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।Published :- 2 years agoView News Article