Me
Forest Officer (2nd class) Prameshwar Paswan
रूपन्देहीको तिनाउ आसपास बाघको त्रासगत साउन १७ मा शुद्धोधन–३ र सियारी गाउँपालिकाले वडा न. ७ स्थित तिनाउ नदी आसपासमा बच्चासहितका तीनवटा बाघ देखा परेपछि सतर्कता अपनाउन सूचना नै जारी गरेको थियो । साउन १८ मा सियारीकै चम्कीपुर क्षेत्रका खेतमा बाघका पन्जासहितको चिह्न देखा परेपछि वडा कार्यालयले स्थानीयलाई थप सजगता अपनाउन आग्रह गरेको थियो ।
Published :- 2 years agoView News Article