Me
Forest Officer (2nd class) Prameshwar Paswan
राजनीतिकर्मीको कृषिमोह : तीन करोड ५० लाख लगानीमा किबी र लोठसल्लाखेतीबनियानी (झापा) / कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किबी र लोठसल्ला (टेक्सस मेरिइ)को खेतीमा रमाएका छन्। सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा उनीहरूले किबी र लोठसल्लाको खेती गरिरहेका हुन् ।
Published :- 2 years agoView News Article