गिद्ध लोप हुँदा ५ लाख मानिसको मृत्यु ! आखिर कसरी ?एउटा समय यस्तो थियो जब भारतमा ठुलो संख्यामा गिद्ध पाइन्थे ।
गाईवस्तुको सिनोको खोजीमा फोहोर थुपारिएका विशाल ठाउँहरूमा गिद्ध झुम्मिइरहेका हुन्थे । कुनैबेला विमानस्थलबाट उडान भर्ने क्रममा जहाजसँग ठोक्किएर वा जेट इन्जिनमा छिरेर पाइलटका लागि खतरा पैदा गर्दथे ।Published :- 1 year agoView News Article