Me
Forest Officer (2nd class) Prameshwar Paswan
सर्प देख्‍ने बित्तिकै सातो जाने किन? सर्पका १६ रमाइला तथ्यहिउँदभर दुलोमा बसेका सर्पहरु अब बिस्तारै निस्कन थालेका छन्l सर्प देखेर नआत्तिने मानिसहरु सायदै होलान्। मोबाइलमा सर्प देख्ने बित्तिकै मोबाइल फाल्ने मानिसहरु पनि छन्। मेरा एक जना मित्र कमल थापा त झन हिडिरहँदा सर्प भन्ने शब्द सुन्ना साथ भागिहाल्छन्। सर्प देखेर डराउने प्रकृयालाई ओफियोफोबिया वा हर्पटेफोबिया भनिन्छ। हरेक ३ जना मानिसमध्ये एक जना सर्पसँग डराउने अनुमान छ। कोही भने सर्पसँग नजिक भएर यिनको अनुसन्धान र संरक्षणमा लागेका पनि छन्।
Published :- 2 years agoView News Article