ढोरपाटनमा सामूहिक स्याउखेती, ७५ प्रतिशतले रोपेको वर्षदेखि फल दिन थालेगलकोट (बागलुङ), २५ साउन । स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत रूपमा हुँदै आएको स्याउखेतीले बजार लिन नसकेपछि इटालीबाट ल्याएको आधुनिक स्याउका बिरुवाले ढोरपाटन उपत्यका क्षेत्रको जग्गा विस्तारै ओगट्न थालेको छ ।Published :- 2 years agoView News Article