Me
Forest Officer (2nd class) Prameshwar Paswan
जगदीशपुर चरा आरक्षमा पर्यटक तान्न फोटो कार्यशालाकपिलवस्तुको जगदीशपुर चरा आरक्षको प्रचारप्रसार गरी पर्यटनको विस्तार गर्न फोटो कार्यशालाको आयोजना गरिएको छ । माघ १६ गतेदेखि देशभरका उत्कृष्ट फोटो पत्रकारलाई सहभागी गराई तालको पर्यापर्यटनको तस्बिरबाट उजागर गर्ने गरी तीन दिने फोटो कार्यशालाको आयोजना गरिएको हो ।
Published :- 2 years agoView News Article