मानिस र सर्पबिच परोक्ष तर अभिन्न सम्बन्धमानिसले सर्पको चित्र र मूर्ति बनाएर पूजा गर्छ तर वास्तविक सर्प देखाप¥यो भने उसलाई खेद्छ कि आफैँ भाग्छ । सर्पसँग मानिसको भय र प्रीतिको सम्बन्धमा आस्था र विश्वास पनि जोडिएको छ ।Published :- 1 year agoView News Article