नेपालबाट ‘टोके’को तस्करीछेपारोजस्तै देखिने यो सरिसृप (घस्रेर हिँड्ने) प्रजातिको वन्यजन्तु हो। टोकेको अंग्रेजी नाम टोके गेको र वैज्ञानिक नाम गेको गेको रहेको वन्यजन्तु विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार टोकेलाई रंग फेर्ने छेपारो भनेर पनि चिनिन्छ। यसले समय समयमा आफ्नो रंग परिवर्तन गरिरहने उनीहरूको भनाइ छ।Published :- 2 years agoView News Article